दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून
संशोधन गर्ने ऐन, २०६६” रहेको छ ।
(२) यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको मानिनेछ